नियमावली मस्यौदा समिति गठन
lokaantar.com · Thu Jul 09 17:00:50 UTC 2020
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यवाहक सदस्य–सचिव भक्तबहादुर ढकालको संयोजकत्वमा नियमावली मस्यौदा समिति गठन गरेको छ ।
मन्त्रालयले हाल खेलकुद विभाग महाशाखाका प्रमुख समेत रहनुभएका ढकालको संयोजकत्वमा सात सदस्यीय समिति बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)