शङ्कास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन कांग्रेसको माग
swasthyakhabar.com · Thu Sep 17 17:10:32 UTC 2020
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शङ्कास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्तिमार्फत शङ्कास्पद मृत्यु भएका व्यक्तिको परीक्षण गरिनु झनै जरुरी रहेको जनाउँदै आफ्नो परिवारको सदस्यको मृत्यु हुनाको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकार भएको उल्लेख गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)