रुकुम घटनाका दोषी उम्कन पाउँदैनन् : कर्णाली प्रहरी
annapurnapost.com · Sat May 30 10:36:00 UTC 2020
जाजरकोट : कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्त पन्तले चौरजहारीको सोतीमा भएको घटनामा संलग्न जोसुकैलाई पनि कारवाहीको दायरामा ल्याउने बताए ।
उनले शनिबार घटनास्थलको स्थलगत अवलोकन गरी पीडित परिवारसँग भेटघाट गरेका छन् । पीडित परिवारले घटनाको निष्पक्ष छानविन गरी अपराधमा संलग्नलाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)