स्पेनमा ३ लाख ५८ हजार बढीमा कोरोना संक्रमण
lokpath.com · Sat Aug 15 17:59:40 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ६६ हजार ८५ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड १४ लाख ८९ हजार ६ सय ४ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ४२ लाख ४३ हजार ४ सय ४३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ४ सय ४३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)