नेसेलुङमा राउटे समुदायको संस्कृति झल्काउने विशेष मेला
khabarhub.com · Mon May 18 02:19:09 GMT 2026

मोरङ – घुमन्ते जीवनशैली, आफ्नै भाषा र मौलिक संस्कृतिका कारण परिचित लोपोन्मुख राउटे समुदायलाई नजिकबाट चिनाउने उद्देश्यसहित मोरङको मिक्लाजुङ गाउँपालिका–३ नेसेलुङमा विशेष मेला सञ्चालनमा आएको छ। मेलाले स्थानीयवासी मात्र होइन, पूर्वका विभिन्न जिल्लाबाट पुग्ने आगन्तुकको ध्यान तानेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)