३०० भन्दा बढी सैन्य ड्रोन किनेपछि क्युबामाथि अमेरिकाले बढायो दबाब
baahrakhari.com · Mon May 18 02:16:17 GMT 2026

काठमाडौं । अमेरिकी सञ्चारमाध्यम ‘एक्सियोस’ले उल्लेख गरेको वर्गीकृत गुप्तचर जानकारीअनुसार क्युबाले ३०० भन्दा बढी सैन्य ड्रोन प्राप्त गरेको छ ।
आइतबार प्रकाशित उक्त रिपोर्टमा क्युबाले ग्वान्टानामो बेस्थित अमेरिकी नौसैनिक अखडा, सैन्य जहाजहरू तथा सम्भावित रूपमा फ्लोरिडाको की वेस्ट क्षेत्रमा आक्रमण गर्न सैन्य ड्रोन प्रयोग गर्ने योजनाबारे छलफल गरेको आरोप लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)