नेपाली नागरिकलाई कालापानी प्रवेशमा रोक नलगाएको भारतीय दावी
hamrakura.com · Mon Aug 03 19:07:00 UTC 2020
तस्बिर : फाइल
काठमाडौं। नेपाली नागरिकलाई कालापानी प्रवेशमा कुनै रोक नलगाएको भारतीय अधिकारीहरुले बताएका छन्। धार्चुलाका एसडीएम अनिल कुमार शुक्लाले आफुले नेपाली प्रशासनलाई लेखेको भनिएको उक्त पत्र गलत भएको भारतीय मिडिया टाइम्स अफ इण्डियालाई बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)