क्याबिनेटमा कुलमानको पुनःनियुक्तिबारे कुरा उठ्दा प्रधानमन्त्रीले पन्छाए
deshsanchar.com · Mon Sep 14 17:01:16 UTC 2020
काठमाडौँ – सोमबारको मन्त्रिपरिषद बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न सिफारिस गर्ने र नेपाली विद्युत् प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने चर्चा केही दिनअघि देखि नै चलिरहेको थियो।
तर मन्त्रिपरिषदले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरे पनि कुलमानलाई पुनः नियुक्ति गर्ने निर्णय भने गरेन। ऊर्जा मन्त्रालयले घिसिङलाई पुनः नियुक्ति गर्ने औपचारिक प्रस्ताव नै पेश गरेन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)