साथमा मोबाइल छ ? फबिङ त गर्नुहुन्न नि !
farakdhar.com · Sat Oct 03 18:00:57 UTC 2020
एजेन्सी– ‘फबिङ’ एक नयाँ शब्द हो । अष्ट्रेलियन डिक्सनेरीसँग जोडिएको यसको अर्थ पनि नयाँ नै छ ।
जब तपाईंसामु कोही व्यक्ति उभिएको छ, तर तपाईं उसलाई नदेखेझैँ गरी आफ्नो मोबाइलमा मात्र ध्यान केन्द्रित गर्नुहुन्छ भने त्यो अवस्था ‘फबिङ’ हो । यो परिस्थिति भने हामीले भोगिरहेको नै हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)