अवैध क्रसर बन्द गर्न लागिपरेका सिडियो २४ घण्टामै सरुवा
thahakhabar.com
तनहुँ : जिल्लाका अधिकांश क्रसर उद्योग अवैध र गैरकानुनी रुपमा सञ्चालित छन्। ती अवैध र गैरकानुनी क्रसर उद्योगको अनुगमन तीव्र पारिएपछि प्रमुख जिल्ला अधिकारीकै सरुवा भएको छ।
गैरकानुनी रुपमा सञ्चालित क्रसर उद्योगलाई नियमन गरिने त्रासले तनहुँका प्रजिअ अधिकारीको सरुवा भएको हो। जिल्लामा सार्वजनिक जग्गा नै अतिक्रमण गरी उद्योग सञ्चालन भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)