होटलमा क्वारेन्टिन बस्दा ३७ हजार ५ सयदेखि १ लाख २० हजार रुपैयाँसम्म खर्च
deshsanchar.com · Wed Jun 03 17:34:18 UTC 2020
काठमाडौँ–सरकारले विदेशबाट आफ्ना नागरिक ल्याउने फर्काउने तयारी गरेको छ। भारतबाहेक अन्यत्रको हकमा त्यसरी नेपाल फर्कन चाहने नागरिकले हवाई टिकट र क्वारेन्टिनको शुल्क आफैँ तिर्नुपर्ने छ।
विदेशबाट फर्कने नेपाली नागरिकको लागि होटलमा क्वारेन्टिनको व्यवस्था गर्न होटल ब्यवसायीहरुलाई सरकारले निर्देशन दिएको छ। नेपाल फर्कने नागरिकहरुले होटलमा १५ दिन क्वारेन्टिन बस्दा ३७ हजार ५ सय रुपैयाँदेखि १ लाख २० हजार रुपैयाँसम्म खर्च लाग्ने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)