काठमाडौंमा ८० वर्षमाथिका कोरोना संक्रमित १०७१
farakdhar.com · Thu Nov 19 17:26:14 UTC 2020
कोरोनाभाइरसका कारण नेपालमा सबैभन्दा बढी प्रभावित जिल्ला हो, राजधानी काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म काठमाडौंमा मात्रै ८० हजार ७ सय २३ कोरोनाभाइरस संक्रमित फेला परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)