अफगानिस्तानको खुफिया कार्यालयमा हमला : १४ मारिए, ६३ घाइते
annapurnapost.com · Mon Jul 13 10:37:00 UTC 2020
काबुल : अफगानिस्तानमा तालिबानी लडाकुको आक्रमण हुँदा तीन लडाकुसहित १४ जना मारिएका छन् ।
देशको उत्तरी प्रान्त समंगनको राजधानी अयुबस्थित राष्ट्रिय जासूसी एजेन्सीको प्रान्तीय शाखा कार्यालयमा आक्रमण हुँदा अरु ६३ जना घाइते भएका छन् । सोमबार बिहान कार्यालय बाहिर आत्मघाती विस्फोट भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)