इनफ इज इनफका अधिकारीलाई सत्याग्रहमै बसिरहँदा प्रहरीले समात्यो, प्रहरी कार्यालयमै उनले थाले सत्याग्रह
deshsanchar.com · Fri Jun 26 17:24:26 UTC 2020
काठमाडौँ– कोरोना भाइरसबाट जनताको जीवन रक्षाको माग गर्दै शुक्रबारदेखि सत्याग्रह सुरु गरेका ‘इनअफ इज इनअफ’ अभियानका अभियन्ता इशान अधिकारी ‘ई’लाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीसहित अभियानका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)