सुर्खेतका मतदाता भन्छन् – ‘विकास रोजगारीको ग्यारेन्टी गर्नेलाई मतदान गर्छौँ’
news24nepal.tv · Sat Nov 12 01:10:05 GMT 2022
सुर्खेत । आसन्न मङ्सिर ४ गते सङ्घ तथा प्रदेशको निर्वाचनमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले घोषणापत्र र प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
उम्मेदवारका पनि स्थानीय क्षेत्र र सन्दर्भमा पनि बेग्लै नारा र प्रतिवद्धता सार्वजनिक भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)