बिहान चार नेताबीच ब्रेकफास्ट बैठक, दिउँसो ओली–प्रचण्ड भेट
nepalkhabar.com · Mon May 04 17:46:42 UTC 2020
वैशाख २५ गते बस्ने स्थायी समिति बैठकको कार्ययोजना बनाउने जिम्मेवारी पाएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र आन्तरिक भेटघाट तीव्र पारेका छन्।
सोमबार बिहान वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेपछि प्रचण्ड प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न दिउँसो बालुवाटार पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)