अमेरिकी सांसदका उम्मेदवार नेपाली मूलका एड्रियन पोखरेलद्वारा रिचमण्डमा आधिकारिक उम्मेदवारी दर्ता
ratopati.com · Thu Feb 08 01:11:00 GMT 2024
विजय थापा । अमेरिकी सांसदका उम्मेदवार नेपाली मूलका एड्रियन पोखरेलले भर्जिनियाको राजधानी रिचमण्डमा आधिकारिक रुपमा उम्मेदवारी दर्ता गरेका छन् । उनले भर्जिनियाको १० औँ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
पोखरेलले फेब्रुअरी ७ बुधबारका दिन भर्जिनियाको राजधानी रिचमण्डमा गेन्सभिल शहरबाट त्यहाँ पुगी भर्जिनिया निर्वाचन समितिमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)