लकडाउन सहज बनाउनेबारे विज्ञसँग प्रधानमन्त्रीको छलफल {भिडियाे}
nayapage.com · Thu Jun 04 17:27:11 UTC 2020
काठमाडौं, २२ जेठ । भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउन आर्थिक र स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको सो छलफलमा कोरोना सङ्क्रमित दुई हजार नाघेका अवस्थामा सीमित स्रोतसाधनबाट उपचार र सचेतनाका लागि अपनाउनुपर्ने र आर्थिक गतिविधिलाई क्रमशः अगाडि बढाउन अपनाउनुपर्ने थप रणनीतिका विषयमा विज्ञले सुझाव दिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)