भारतमा बढेको बढ्यै कोरोना संक्रमित, ज्यान गुमाउनेको संख्या ५ हजार ४ नाघ्यो
lokpath.com · Sun May 31 18:08:23 UTC 2020
काठमाडौं । छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय ६ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ९० हजार ५ सय ३६ जनामा कोरोना सक्रमण देखिएको छ ।
बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण २ सय २१ जनाको कोरोनाको कारण ज्यान गएको र ८ हजार ७ सय ९ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म ९१ हजार ६ सय २१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ९ स ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)