रियल म्याड्रिड र भिल्लारियलको बराबरी
hamrokhelkud.com · Sat Nov 21 17:12:47 UTC 2020
शनिबार, मंसिर ६, २०७७
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा रियल म्याड्रिड भिल्लारियलसँग बराबरीमा रोकिएको छ । भिल्लारियलको घरेलु मैदानमा रियलले अग्रता लिएपनि १-१ को बराबरीमा रोकिन पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)