नवलपरासीमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप, ६ जना प्रहरी घाइते
khabarhub.com · Sun Jun 07 17:06:48 UTC 2020
नवलपरासी- पश्चिम नवलपरासीको भारतीय सिमावर्ती बसहीयामा आइतबार साँज स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ ।
प्रतापपुर गाउँपालिका ५ बसहीया नाकामा भारतबाट सामान ल्याउनेक्रममा रोक्न खोजेपछि झडप भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)