आईपीएल : अन्तिम खेलमा पञ्जाव ५ विकेटले विजयी
nepallive.com · Mon May 23 00:23:00 GMT 2022
काठमाडौं– पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अन्तिम लिग खेलमा जित निकालेको छ।
आइतबार राति सम्पन्न खेलमा पञ्जावले सनराईजर्स हैदरावादलाई ५ विकेटले हराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)