यी हुन् कोरोना प्रभावित विश्वका शीर्ष १५ मुलुक (विवरणसहित)
lokaantar.com · Mon Sep 28 18:04:49 UTC 2020
विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ३४ लाख ६५ हजारको हाराहारीमा पुगेको छ । यस्तै मृतकको संख्या १० लाख ५ हजार ५०० नाघेको छ ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार सोमबार मध्यरातसम्म कोरोना निको हुनेको संख्या २ करोड ४७ लाख ६५ हजार नाघ्दा अझै पनि सक्रिय संक्रमित करिब ७७ हजार रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)