विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख नाघ्यो
lokpath.com · Sun Sep 20 17:41:32 UTC 2020
काठमाडौं । विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ११ लाख नाघेको छ । आइतबार मध्यरातसम्म ३ करोड ११ लाख १८ हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको वल्डोमिटर्सले जनाएको छ ।
यस्तै हालसम्म ९ लाख ६३ हजार ३१८ जनाको मृत्यु हुँदा २ करोड २७ लाख १४ हजार बढी निको भइसकेका छन् । यस्तै हाल ७४ लाख बढीको उपचार भइरहेको पनि समाचारमा जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)