'जति बेसार–पानी पिए पनि काेराेना संक्रमित बढेकाे बढ्यै'
farakdhar.com · Thu Sep 03 17:40:28 UTC 2020
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश र जनता कोरोना महामारीको चपेटामा परिरहेका बेला सरकार भने आफ्नै स्वार्थको खेलमा लागेको आरोप लगाएका छन् । उनले सामाजिक सन्जालमा एक स्टाटस लेखेका छन् ।
उनकाे स्टाटसमा लेखिएकाे छ–
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)