इटालीमा सक्रिय कोरोनाभाइरस संक्रमितको संख्या घट्यो
farakdhar.com · Mon Apr 20 17:19:12 UTC 2020
एजेन्सी– इटालीका अधिकारीहरुले देशमा कोरोनभाइरसको महामारी सुरु भएपछि पहिलो पटक सक्रिय संक्रमितको संख्यामा गिरावट आएको बताएका छन् ।
‘पहिलो पटक सक्रिय कोरोनाभाइरस संक्रमितको संख्या घटेको छ,’ नागरिक सुरक्षा एजेन्सीका प्रमुख एन्गेलो बोरेलीले भनेका छन्, ‘अहिले सक्रिय संक्रमितको संख्या घटेको छ । यसले नयाँ आशा जन्माएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)