हिमाल आरोहणको लागि बहराइनका राजकुमार काठमाडौंमा
karobardaily.com · Wed Sep 16 17:31:16 UTC 2020
नेपालका दुई हिमाल आरोहण गर्न बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासको समूह बुधबार अपरान्न विशेष विमानबाट काठमाडौंमा अवतरण गरेको छ ।
१८ जनाको टोली सहित अबतरण गरेको सो समूहले खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्ने कार्यतालिका सहित काठमाडौं अबतरण गरेको आरोहणको व्यावस्थापन गरेका सेभेन समिट ट्रेक्सका प्रमूख तथा अध्यक्ष मिङ्मा शेर्पाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)