गाली बेइज्जती कसुरमा पक्राउ परे खेम भण्डारी
himalpress.com · Thu Jul 02 07:38:36 GMT 2026

कञ्चनपुर-
पत्रकार खेम भण्डारी आज पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–१८, पुष्पलाल चोकबाट ५० वर्षीय भण्डारीलाई गाली बेइज्जती कसुरमा पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)