कोरोनाको उपचारमा आयुर्वेदिक औषधि कति सम्भव ? परिषद्ले अनुसन्धान गर्ने
lokaantar.com · Mon Apr 20 17:19:35 UTC 2020
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ को उपचारमा आयुर्वेदिक औषधि पनि प्रयोग गर्न सकिन्छ कि भनेर अध्ययन गर्न थालेको छ।
परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले आयुर्वेदिक औषधिले पनि कोभिड–१९ को उपचार गर्न सकिन्छ भनेर आयुर्वेदिक औषधिसँग सम्बन्धित जडिबुटी र वनस्पतिको पनि अध्ययन गरिरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)