एमसीसी विरोधमा युवाहरुको दिनहुँ सडकमा प्रर्दशन, सम्झौता राष्ट्रघाती रहेको दाबी {भिडियो}
nayapage.com · Wed Jun 10 18:09:16 UTC 2020
काठमाडौं, २८ जेठ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सरकारले सम्झौता अघि बढाउने तयारी गरिरहदा यसको बिरोधमा काठमाडौंको सडकमा दिनहुँ विरोध भइरहेको छ ।
(एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै बुधबार बिभिन्न अभियान तथा युवाहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरिहेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)