कालीकोटतर्फ जाँदै गरेको फोर्स गाडी कर्णालीमा खस्यो
baahrakhari.com · Thu Jul 02 07:38:52 GMT 2026

सुर्खेत । सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको एक फोर्स गाडी दुर्घटना भएको छ । कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, सांगेतारामा दुर्घटना भएको हो ।
दुर्घटनापछि हालसम्म एकजनाको शव फेला परेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख एवं एसपी मुकुन्दप्रसाद रिजालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)