लिबियामा आगामी वर्षको डिसेम्बरमा राष्ट्रिय चुनाव हुने
ratopati.com
Photo: AFP
एजेन्सी । संयुक्त राष्ट्रसंघको नेतृत्वमा भएको वार्तामा लिबियाली द्वन्द्वरत पक्षहरू आगामी वर्ष डिसेम्बरमा राष्ट्रिय निर्वाचन गर्न सहमत भएका छन् । सन् २०११ मा उत्तर एटलान्टिक सन्धि संगठन नेटोको समर्थनमा भएको जनविद्रोहमा लामो समयदेखि शासन गर्दै आएका शासक मोमर गद्दाफीलाई पदच्युत गरिएपछि हत्या भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)