मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसले गर्‍यो परमाणु हतियारको ‘ट्रायल’, शक्तिराष्ट्रहरूमा हलचल

lokaantar.com · Thu Oct 27 01:47:46 GMT 2022

युक्रेनसँग युद्ध जारी रहेका बेला रुसले परमाणु हतियारको ‘ट्रायल’ गरेको छ ।

राष्ट्रपति भ्लादिमीर पुटिनले परमाणु हतियारको अभ्यास अवलोकन गरेका छन् । साथै परमाणु सेनालाई प्रशिक्षण समेत दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)