मुम्बई आइपिएलको शीर्षस्थानमा उक्लियो
hamrokhelkud.com · Tue Oct 06 17:57:59 UTC 2020
मङ्लबार, अशोज २०, २०७७
एजेन्सी – तीव्र गतिका बलर जस्प्रित बुमराह र ब्याट्सम्यान सूर्यकुमार यादवको उत्कृष्ट प्रर्दशनमा मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)