ओली र प्रचण्डले छानेका तीन नेताले मन्त्रालय रोज्दा पुनर्गठनमा ढिलाइ
nepalkhabar.com · Fri Oct 09 17:41:09 UTC 2020
मन्त्रिमण्डलको समग्र पुनर्गठन गर्ने वा रिक्त रहेका तीन मन्त्रालयमा मात्र तत्काल मन्त्री नियुक्त गर्ने भन्ने विषय पटक पटकको कुराकानीपछि टुंग्याएका नेकपाका दुई अध्यक्षलाई फेरि मन्त्री चयन गर्न सकस भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लामो प्रयासपछि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हाललाई रिक्त रहेको तीनवटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त गर्ने र थप पुनर्गठन दशैं–तिहारपछि गर्न मनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)