कांग्रेसभित्र १४ औं महाधिवेशनको चटारो र रस्साकस्सी
hamrakura.com · Wed Aug 12 05:59:00 UTC 2020
डा राजकुमार राई
२०७२ साल फागुनमा भएको नेपाली कांग्रेसको १३ औं महाधिवेशनले दिएको म्यान्डेटले आफ्नो चार बर्षे कार्यकाल पूरा गरी एक वर्षको म्याद थप गरेको अवस्थामा चौधौं महाधिवेशनको मिति तय भइसकेको छ । यो चौधौं महाधिवेशनमा आफू कुन स्थानमा रहने भन्ने विषयमा वडाका साना नेता-कार्यकर्तादेखि केन्द्रका ठूला नेताहरूको चासो र जोड-घटाउ सुरु भइसकेको अवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)