लिभिङ विथ इन्भाइरोमेन्ट कोरोना बिरुद्ध जनचेतना जगाउँदै, क्याटलाई पनि सहयोग
hamrakura.com · Sat Sep 05 17:54:00 UTC 2020
पर्सा। लिभिङ विथ इन्भाइरोमेन्टले कोभिड एक्सन टिम (क्याट) पर्सालाई सहयोग गरेको छ ।
कोरोनाभाइरस महामारीले निम्त्याएको संकटको समयमा विभिन्न माध्यमबाट सहयोग र सहकार्य गरिरहेको क्याटलाई संस्थाले शनिबार अनौपचारिक कार्यक्रमबीच मास्क र ग्यास सिलिण्डर सहयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)