जुम्लामा तीन हजार अपाङ्ग मतदाता
karobardaily.com · Fri Nov 18 00:30:00 GMT 2022
जुम्लाको हिमा गाउँपालिका–७ खलढुङ्गाका सूर्य अधिकारी ह्विलचियर बिना आवतजावत गर्न सक्दैनन् । उनका दुवै खुट्टामा समस्या भएका कारण ह्विलचियरको सहारा बिना आवतजावत गर्न मुस्किल हुन्छ ।
यही ४ मंसिरमा हुने निर्वाचनमा अपाङ्गमैत्री मतदान स्थल नहुँदा अधिकारी मताधिकारबाट वञ्चित हुँदैछन् । निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी प्राप्त गरेका सरकारी निकायले अपाङ्गमैत्री मतदान स्थल बनाउन प्रयास नगरेको अपाङ्गता भएका व्यक्ति सूर्य अधिकारीको गुनासो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)