मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

परराष्ट्रका कर्मचारी १ डलरमा यात्रा गर्छन्

karobardaily.com · Mon Aug 01 18:46:33 GMT 2022

एक अमेरिकी डलर हवाई भाडा भएको कुनै रुटमा प्लेन चल्छ होला? वा कुनै हवाई सेवा प्रदायक कम्पनीले यो स्थानदेखि यो स्थानसम्मको भाडा १ अमेरिकी डलर मात्रै लिन्छु भनेको सुन्नु भएको छ ?

पक्कै छैन होला। तपाई हामीले यस्तो कुरा नसुने पनि फरक पर्दैन। नेपालको परराष्ट्र मन्त्रालयले काठमाडौँबाट पाकिस्तानको इस्लामावाद शहर पुगेर फेरि काठमाडौँ फर्कँदा प्रतिव्यक्ति हवाई भाडा १ अमेरिकी डलर मात्रै लाग्ने गरी सि लिंक नामक एक ट्राभल एजेन्सीसँग सम्झौता गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)