डिपोजिट भौचर अनलाइनबाटै भर्न सकिने
baahrakhari.com · Thu Jul 16 17:45:00 UTC 2020
काठमाडौं । एनआईसी एशिया बैंकले अनलाइनबाटै डिपोजिट भौचर भर्न सक्ने व्यवस्था ल्याएको छ ।
बैंकले नेपाली बैंकिङ इतिहासमै पहिलो पटक घर वा अफिसबाटै नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने व्यवस्था गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)