नयाँ दिल्लीमा ६.१ रेक्टर स्केलको भुकम्प गयो
setopati.com · Fri Feb 12 17:55:00 UTC 2021
भारतको राजधानी नयाँ दिल्ली आसपासमा शुक्रबार राति भूकम्प गएको छ।
भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज राति १० बजेर ३१ मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)