चन्द्रागिरिमा आमाबाबुमाथि खुकुरी प्रहार, छोरा पक्राउ
nepalkhabar.com · Sat Sep 05 16:54:36 UTC 2020
काठमाडौंको चन्द्रागिरि नगरपालिका १ मा आमाबुबामाथि मादक पदार्थ सेवन गरेका छोराले खुकुरी प्रहार गरी घाइते बनाएका छन्।
महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार खुकुरी प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिइएको छ भने घाइतेलाई अस्पताल पुर्याइएको छ। घाइते दम्पती खतरामुक्त रहेको वृत्तले नेपालखबरलाई जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)