हुम्लाका युवाहरूसँग ओलीको आदिवासी जनजाति दिवस
shilapatra.com · Wed Aug 09 16:36:00 GMT 2023
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफू सधैँ हुम्लाको विकास र हुम्ली युवाको साथमा रहेको बताएका छन् । २९ औं विश्व आदिवासी जनजाति दिवसको उपलक्ष्यमा बुधबार ओली हुम्लाका आदिवासी जनजाति युवाहरूद्वारा आयोजित कार्यक्रममा सहभागी भए ।
बौद्धमा आयोजित कार्यक्रममा ओलीले हुम्लाको विकासबारे आफू सधैँ लागिरहने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)