प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेतालाई बोलाए सिंहदरबारमा
setopati.com · Sun Aug 20 05:36:00 GMT 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन्।
आज दिउँसो साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बस्नेगरी राष्ट्रिय दलका नेताहरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सेतोपाटीलाई जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)