निधनपछि कसले चलाउला तपाईंको फेसबुक ?
techpana.com · Sun Jan 17 17:12:47 UTC 2021
काठमाडौं । तपाईंको फ्रेण्ड लिस्टमा भएका केही व्यक्तिको निधन भइसकेको हुनसक्छ । तर तपाईंले कल्पना गर्नुभएको छ, तपाईंको निधनपश्चात फेसबुक प्रोफाइल के होला ? कसले चलाउला ?
फेसबुकले यस्तो समयका लागि एउटा अप्सन दिन्छ । ता कि तपाईंको निधन भइसकेपछि अरु कसैले यसलाई नियन्त्रण गर्न सकोस् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)