भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो
ratopati.com
एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । मंगलबारको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितहरुको संख्या ५० लाख ७ हजार १ सय १ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ ८१ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतमा अहिलेसम्म कूल ३९ लाखभन्दा बढी संक्रमित निको भएका छन् । तथ्यांकअनुसार ३९ लाख २९ हजार ६ सय ५ जना संक्रमित बिरामी निको भएर घर फर्किएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)