मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेन युद्धमा किन रुसले ठुलो मात्रामा ट्यांक गुमाइरहेको छ ? 

baahrakhari.com · Tue Apr 12 21:45:00 GMT 2022

बीबीसी । युक्रेनमा हमला सुरु गरेको दुई महिनामै रुसले सयौँको सङ्ख्यामा ट्यांकहरू गुमाएको छ । रुसले आफ्ना हतियार व्यवस्थित तरिकाले नचलाएको र युक्रेनलाई पश्चिमबाट लगातार एन्टि–ट्यांक हतियारहरू प्राप्त भएकाले नै रुसले क्षति बेहोरिरहेको बताइएको छ ।

तस्बिरका आधारमा युक्रेनमा भएको रुसको सैन्य क्षतिको विवरण संकलन गर्ने अरिक्स ब्लगकाअनुसार रुसले अहिलेसम्म ४६० ट्यांकसहित २ हजार अन्य हतियारधारी सवार साधन गुमाएको छ । युद्ध सुरु हुनु अगाडि रुससँग झन्डै २,७०० प्रमुख ‘ब्याटल ट्यांक’ रहेको रेन्ड कोर्पोरेसन र आईआईएसएसले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)