नेपाल टेलिकमको चाडपर्व अफर
karobardaily.com · Sun Oct 18 17:53:09 UTC 2020
नेपाल टेलिकमले चाडपर्वको समयलाई लक्षित गर्दै विभिन्न अफर सार्वजनिक गरेको छ । कम्पनीले अनलिमिटेड युट्युव र फेसबुक चलाउन मिल्ने गरी नयाँ अफर ल्याएको हो ।
कम्पनीको मोबाइल सेवामा समर अफरअन्तर्गत हाल उपलब्ध विभिन्न प्याकेजलाई थप परिमार्जन गरी बिहीबारदेखि तीन महिनासम्म लागु हुने गरी अटम अफर ल्याइएको छ । जसअन्तर्गत नयाँ प्याकेजको रुपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)