मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिन्दू र मुस्लिमले मनाए एकै दिन आआफ्ना पर्व

barnanmedia.com · Wed Jul 17 23:47:35 UTC 2024

काठमाडौँ, ३ साउन: मधेसमा आज एकै दिन हिन्दू तथा इस्लाम धर्मावलम्बीले आआफ्ना पर्व मनाएका छन् । हिन्दूले आज चन्द्रमास गणनाको असार शुक्ल एकादशीका दिन हरिशयनी पर्व मनाएका हुन् भने इस्लाम धर्मावलम्बीले मुहर्रम पर्व ।

हिन्दू परम्परामा असार शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । यस दिन भगवान विष्णु देवी लक्ष्मीको माइती अर्थात् ससुराली समुन्द्रमा शयन मुद्रामा जाने परम्परागत विश्वास छ । शयन मुद्रामा गएका भगवान विष्णु कात्तिक शुक्ल एकादशीका दिन जागा हुने विश्वास गरिन्छ । विष्णु जागा हुने दिनलाई हरिबोधनी एकादशी भनिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)