किन भइरहेको छ देशभर प्रदर्शन ? के राजतन्त्र फर्किएला ?
farakdhar.com · Mon Nov 30 17:09:57 UTC 2020
केही दिनदेखि देशभर विभिन्न सहरमा राजतन्त्र पुनर्स्थापन र नेपाललाई हिन्दु राज्य बनाउनु पर्ने मागसहितको प्रदर्शन भइरहेका छन्। राष्ट्रिय शक्ति नेपाल अभियान लगायत विभिन्न नाममा समूहको नेतृत्वमा मोटरसाइकल र्‍यालीसहितको प्रदर्शनसहति प्रदर्शन गरिएको छ। सोमबार दिउँसो राजधानी काठमाडौंमा पनि यो समूहले मोटरसाइकल र्‍याली गर्यो।
नेपालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भएको १२ वर्ष बितिसकेको छ। जनताले चुनेको संविधानसभाले नयाँ संविधान जारी गरी त्यस संवैधानिक व्यवस्था अनुसार मुलुक अघि बढिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)